लियो क्लाव अफ कपिलवस्तु र श्री नव प्रभात तथा ऋण सहकारीको सहकार्यमा निःशुल्क आँखा शिविर।

बाणगंगा  न.पा.-९, बर्दहवा कपिलवस्तु‌मा लियो क्लाव  अफ कपिलवस्तु र श्री नव प्रभात तथा ऋण सहकारी संस्था सहकार्यमा सगरमाथा विधा मन्दिरमा निःशुल्क आँखा उपचार शिविर संपन्न भएको छ।

















कार्यक्रमबाट स्थानिय दुई सय सत्तरी जानले नि:शुल्क आँखा शिविरबाट लाभान्वित भएको नव प्रभाव बचत तथा ऋण सहकारीका  सचिव दिपक कुवाँरले जनकारी दिए।
बर्दिहवाका धेरै जेष्ठ नागरिकमा मोतिविन्दको समस्या देखिएको र  शल्यक्रिया पनि गर्नुपर्ने बिमारी पनि शिविर देखिए।
कार्यक्रममा सम्बोधन गर्दै लियो क्लावका अध्यक्ष सगर बनजाडे भने:यस किसिमका कार्यक्रमहरू कुनै पनि संस्थाको समाजिक दहित्यो अन्तर गत पर्न र यश किसिमका कार्यक्रमहरू आगामी दिनहरूमा अरू पनि गर्नुपर्नु र स्थानीय सरकारहरूले पनि यस किसिमका समाजिक दहित्यो कार्यक्रममा आवश्यक बजेट सयो गर्नु पर्ने  भन्ने उनको जोड थियो। कार्यक्रममा प्रमुख अथिति लगायत अन्य अथितिते यसै कुरामा जोड दिनुभयो ।

Comments

Popular posts from this blog

कपिलवस्तुको उत्कृष्ट जिममा स्वागत छ!||नियमित जिमको फाइदा – स्वस्थ जीवनशैलीको सुन्दरता!

करार शिक्षाक नियुक्तिमा १लाख १३ हजार लिने पति।

जाजरकोट पठाइएको राहत रुकुममा पूर्वमन्त्री जनार्दन शर्माले लुटे