कपिलवस्तुका लागि उत्कृष्ट जिम** – उच्च गुणस्तरीय उपकरण, आधुनिक सुविधाहरू, र पेशेवर प्रशिक्षणसँगै, स्वस्थ शरीर र तन्दुरुस्त मस्तिष्कका लागि यहाँ नै आउनुहोस्! कपिलवस्तुको उत्कृष्ट जिममा स्वागत छ! शारीरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बाणगंगामा युवा उद्यमी सुगम खनाल र सुशील आचार्यद्वारा एक अत्याधुनिक जिमको शुभारम्भ गरिएको छ। चार नम्बरमा अवस्थित यो जिम हाउस विलासी जीवनशैलीले निम्त्याउने शारीरिक र मानसिक समस्याहरूलाई लक्षित गर्दै, स्वस्थ जीवनशैलीको थालनी गर्न उत्कृष्ट स्थान हो। यो जिम हाउस पुरुष र महिलाहरूका लागि सबै उमेर समूहलाई लक्षित गरेर डिजाइन गरिएको छ। यहाँका सेवाहरू अत्याधुनिक छन्, र स्वास्थ्य र तन्दुरुस्तीको क्षेत्रमा नयाँ युगको सुरुवातको प्रतीक बनेको छ। ### **जिममा उपलब्ध प्रमुख सुविधाहरू** - **प्रशिक्षित ट्रेनरहरू**: तपाईंको फिटनेस यात्रामा सहयोग पुर्याउन योग्य र अनुभवी ट्रेनरहरू उपलब्ध छन्। - **कार्डियो क्लासहरू**: दिलको स्वास्थ्य सुधार गर्न र फिटनेसको स्तर बढाउन नियमित कार्डियो क्लासहरू उपलब्ध छन्। - **वजन घटाउने मेशिनहरू**: वजन घटाउनका लागि विशेष प्रकारका उपकरणह
जन जागृती मा वि छत्रकोट १ हुँगा, गुल्मीमा अस्थायी शिक्षक करार नियुक्ति गरेर हाजिर भएपछी बिना रसिद प्रधानाध्यापक का पति बिष्णु प्रसाद भण्डारीले ३ जना शिक्षकबाट रु ११३०००/- एक लाख तेह्र हजार लिएको खुलेको छ।जस मध्ये कमल कुमालबाट रु ५००००/-, रामदिन गुप्ताबाट रु ३००००/- र उपेन्द्र सिंह भुलबाट रु ३३०००/- लिएको खुलेको हो। पिडित शिक्षक कमल कुमालका अनुसार आफुलाई नियुक्ति गर्दाको खर्च रु ३००००/-र भोज खान भनी रु २०००० गरि रु ५००००/- निज भण्डारी ले लिएको जनाएका छन। ११ महिना अघि सो बिधालयमा आएका कुमाल हालै गुल्मीदरबारको सारदा मा बि मा सर्ने क्रममा आफुले बुझाएको रकमको हिसाब तथा रसिद माग्दा उल्टै साउन महिनाको तलब पनि छोड्नुपर्ने भनी भण्डारीले धम्की दिएपछी पिडितहरुले सो कुरा सार्बजनिक गरेका हुन।
भूकम्पको केन्द्र जाजरकोटका लागि पठाइएको राहतमा पूर्वअर्थमन्त्री जनार्दन शर्माले संवेदनहीन राजनीति गरेका छन् । काठमाडौंबाट जाजरकोट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रकलाई उनले बीच बाटोबाटै कब्जा गरेर रुकुम पश्चिम पठाएका हुन । नेता शर्माको निर्देशनमा राहत बोकेको ट्रक बाटोबाटै कब्जा गरी अर्काे जिल्ला पठाएका हुन । बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गरिएको छ । काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘कब्जा’ गरेर रुकुम पश्चिमतिर लगिएको जाजरकोटमा जनप्रतिनिधिहरुले बताएका छन । बुधबार पनि जाजरकोटका लागि ‘गिफ्ट एसिया’ लगायतका संस्थाले पठाएको एक ट्रक खाद्यान्न रुकुम पश्चिम लगिएको छ । सार्वजनिक योगदानमा संकलित राहत पीडितको आवश्यकताका आधारमा वितरण हुनुपर्ने पर्नेमा राजनीतिक पहुँच देखाउन थालिएको भन्दै पीडित आक्रोशित भएका छन । मन्त्री शर्माले भने भारत सरकारले उपलब्ध गराएको राहत वितरणमा आफुले सहजिकरण गरेको दाबी गरेका छन । भूकम्प गएको ६ दिन पुग्दासम्म जाजरकोटको खुल्चाउली, कड्के, टट्टा, करुवा, कुशेको समाइला धन्नासीलगायत प्रभावित क्षेत्रमा
Comments