ओदारीमा १लाख बराबरको अबैध चिनी बरामद।

कपिलवस्तु जिल्लाको बाणगंगा बाट अबैध करिब १ लाख बराबरको चिनी बरामद गरिएको छ ।


बाणगंगा नगरपालिका ११ ओदारी बाट भंसार छली गरि ल्याएर वेबारिसे अवस्थामा सडक छेउमा राखिएको ४० बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी गस्ति टोलिले ९९ हजार १ सय ५० बराबरको उक्त अवैध चिनी फेला पारी आवश्यक कारबाहीको लागि सुठौली भंसार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Comments

Popular posts from this blog

कपिलवस्तुको उत्कृष्ट जिममा स्वागत छ!||नियमित जिमको फाइदा – स्वस्थ जीवनशैलीको सुन्दरता!

करार शिक्षाक नियुक्तिमा १लाख १३ हजार लिने पति।

जाजरकोट पठाइएको राहत रुकुममा पूर्वमन्त्री जनार्दन शर्माले लुटे